प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व त्रयोदशी - १३

कार्यालय परिचय

देशमा संघीय प्रणाली लागू भए पश्चात सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने गरी यस खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, धनगढी, कैलाली वि.सं. २०७५ साल कार्तिक १४ गते स्थापना भई कार्यसम्पादन गर्दै आइरहेको छ ।यस कार्यालयको कार्यक्षेत्र कैलाली र कंचनपुर जिल्ला रहेको छ ।